DigiNepal

मध्यपश्चिमाञ्चल विश्वविद्यालय

Mid-West University

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा उपकुलपतीको कार्यालय राखी मध्यपश्चिमाञ्चल विकासक्षेत्र भरी क्यामपस बिस्तार गरिने छ । यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागीएको नेपालको यो तेश्रो विश्वविद्यालय हो । यो विश्वविद्यालय स्थापनार्थ अध्यनगर्न नेपाल सरकारले हालै एक समिती समेत गठन गरेको छ। विश्वविद्यालय स्थापनाका लागि वीरेन्द्रनगर-१२ मा २ सय २० बिघा जमीन छुट्याइएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि सुरखेती जनताले जम्मा गरेको डेढ करोड स्थानीय स्तरमा सङ्कलन गरेका छन ।

मुख्य तथ्यहरू

प्रकार
विश्वविद्यालय wd
स्थापना
wd
आधिकारिक वेबसाइट
mwu.edu.np wd
निर्देशाङ्क
28.5896° N, 81.6232° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mid-West University · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मध्यपश्चिमाञ्चल विश्वविद्यालय · CC BY-SA 4.0
  3. Wikidata item Q6840853 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मध्यपश्चिमाञ्चल विश्वविद्यालय". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/mid-west-university?lang=ne. Retrieved 11 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मध्यपश्चिमाञ्चल विश्वविद्यालय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू