DigiNepal
सुर्खेत जिल्ला
Janak Poudel · CC BY-SA 4.0

सुर्खेत जिल्ला

Surkhet District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

सुर्खेत नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लाको क्षेत्रफल २,४५१ वर्ग किलोमिटर रहेको छ। वीरेन्द्रनगर जिल्लाको सदरमुकाम तथा कर्णाली प्रदेशको राजधानी तथा प्रमुख व्यापारिक केन्द्र समेत हो। बाह्र बण्डाल १८ खण्डालको नामले परिचित यो क्षेत्रको नाम सुर्खेत हुनु पहिले दोभानचौरका रूपमा परिचित थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसङ्ख्या ४,१५,१२६ रहेको थियो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
कर्णाली प्रदेश (province of Nepal) wd
जनसंख्या
415,126 (2011) wd
क्षेत्रफल
2,451 km² wd
निर्देशाङ्क
28.5175° N, 81.7787° E wd

भित्रका ठाउँहरू: सुर्खेत जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Surkhet District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुर्खेत जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28589 · CC0 1.0
  4. Image: Boating at Bulbule lake 02.jpg by Janak Poudel (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुर्खेत जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/surkhet-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुर्खेत जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Boating at Bulbule lake 02.jpg — Janak Poudel, CC BY-SA 4.0.

← ठाउँहरू