लेखपराजुल
Lekhparajul
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लेखपराजुल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, सुर्खेत जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८८९६ रहेको थियो जसमध्ये ४४३७ पुरुष र ४४५९ महिला रहेका थिए भने यहाँ १६४९ घरधुरी रहेको थियो। यो हाल भेरीगङ्गा नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- सुर्खेत जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.4889° N, 81.8087° E wd
परिचय
यसको साविकका १-२ वडाहरू भेरीगङ्गा नगरपालिकाको वडा नम्बर ६ हो भने ३,४,५,६ वडा नम्बर २ र ७,८,९ वडाहरू वडा नम्बर ३ हो।
नजिकका ठाउँहरू
- दसरथपुर — 4 km
- सुर्खेत जिल्ला — 4 km
- गुमी — 5 km
- दहचौर — 6 km
- मैनतडा — 7 km
- शुभाघाट गंगामाला नगरपालिका — 7 km
स्रोतहरू
- Wikipedia (English): Lekhparajul · CC BY-SA 4.0
- Wikipedia (Nepali): लेखपराजुल · CC BY-SA 4.0
- Wikidata item Q3421972 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लेखपराजुल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/lekhparajul?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख लेखपराजुल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।