DigiNepal

शुभाघाट गंगामाला नगरपालिका

Gurbhakot

सुर्खेत जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गुर्भाकोट नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आसोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सुर्खेतमा मेहलकुना, गुमी, दहचौर र घुमखहरे गरि ४ गाउँ विकास समितिहरूलाई समेटेर शुभाघाट गङ्गामाला नगरपालिका घोषणा गरिएको थियो। भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका मालारानी, धारापानी र सहारे गाविसहरू यसमा गाभिएर गुर्भाकोट नगरपालिका गठन भएको थियो। गुर्भाकोट नगरपालिकाको केन्द्र साविकको दहचौर गाउँ विकास समितिको शुभाघाट देउतिबज्यै मन्दिरको आसपासमामा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका शहरहरू, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
भेरी अञ्चल (zone of Nepal) › मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
जनसंख्या
43,765 (2011) wd
क्षेत्रफल
228.62 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
gurbhakotmun.gov.np wd
निर्देशाङ्क
28.4390° N, 81.8528° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Gurbhakot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शुभाघाट गंगामाला नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q21064862 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शुभाघाट गंगामाला नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gurbhakot?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शुभाघाट गंगामाला नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू