DigiNepal

गर्पन

Garpan

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गर्पन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, सुर्खेत जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २०११ रहेको थियो जसमध्ये ९४३ पुरुष र १०६८ महिला रहेका थिए भने यहाँ ४१५ घरधुरी रहेको थियो। यो हाल वीरेन्द्रनगर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
सुर्खेत जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.6300° N, 81.7400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Garpan · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गर्पन · CC BY-SA 4.0
  3. Wikidata item Q604929 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गर्पन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/garpan?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गर्पन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू