
साहना बज्राचार्य एक व्यावसायिक मोडल, टेलिभिजन प्रस्तोता, अभिनेत्री तथा मिडीया व्यक्तित्व हुन् । उनी मिस नेपाल अर्थ २०१० को उपाधि विजेता हुन् । उनले अमेरिकाको स्थानीय संस्करण अमेरिकाज नेक्स्ट टप मोडेल अन्तर्गत मेगा मोडेलको दोश्रो संस्करणलाई प्रस्तुत गरेकी छिन् । उनी लोकप्रिय बन्न बारम्बार विवादमा तानिने गर्छिन । उनी टिएनएम नामक लोकप्रिय पत्रिकाको पृष्ठमा आफ्नो ठाउँ बनाउन सफल भएकी छिन् । हालै उनी एउटा मदिरा कम्पनी रस्लन भोड्काको विज्ञापनमा देखा परेकी छिन् ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- सुर्खेत जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- मोडल, सौन्दर्य प्रतियोगिता प्रतियोगी wd
स्रोतहरू
- Wikipedia (English): Sahana Bajracharya · CC BY-SA 4.0
- Wikipedia (Nepali): साहना बज्राचार्य · CC BY-SA 4.0
- Wikidata item Q7399456 · CC0 1.0
- Image: Sahana Bajracharya @Model Events.jpg by बिप्लब आनन्द (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"साहना बज्राचार्य". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/sahana-bajracharya?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख साहना बज्राचार्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sahana Bajracharya @Model Events.jpg — बिप्लब आनन्द, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्