
ठुली भेरी नदी
Bheri River
नेपालमा बग्ने एक नदी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भेरी नदी नेपालको एक नदी हो । यो नदि कर्णाली नदिको एक मुख्य सहायक नदि हो जसले पश्चिम धौलागिरी क्षेत्रलाई सिंचित गर्छ । यो नदीको तीन महत्त्वपूर्ण सहायक नदि छन् | दक्षिणतिरबाट सानी भेरी, उत्तरतिरबाट ठुली भेरी आउछ । अर्को सहायक नदि हो उत्तर गङ्गा | भेरी नदि सुर्खेत उपत्यकाबाट बग्दै बग्दै महाभारत शृंखलामा कर्णाली नदीमा मिसिन्छ । भेरी नदि र कर्णालीको मिसिएको सुर्खेत घाट्गाउ हो । दोभान निकै मोहमहक छ । एतिहासिक नदिको रुपमा भेरी नदिलाई लिइन्छ ।
मुख्य तथ्यहरू
- प्रकार
- नदी wd
- अवस्थिति
- भेरी अञ्चल (zone of Nepal) › मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 28.7333° N, 81.2667° E wd
नजिकका ठाउँहरू
- घाटगाउँ — 4 km
- तातोपानी, सुर्खेत — 7 km
- कर्णाली पुल — 10 km
- चिसापानी — 11 km
- लम्की-चुहा नगरपालिका — 13 km
- बलिया, कैलाली — 13 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Bheri River · CC BY-SA 4.0
- Wikipedia (Nepali): ठुली भेरी नदी · CC BY-SA 4.0
- Wikidata item Q3695384 · CC0 1.0
- Image: Bheri river from rukum.jpg by Madan Tiwari Mustaine (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ठुली भेरी नदी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bheri-river?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख ठुली भेरी नदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bheri river from rukum.jpg — Madan Tiwari Mustaine, CC BY-SA 4.0.