चिसापानी
Chisapani, Banke
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चिसापानी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, बाँके जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६७८९ रहेको थियो जसमध्ये ३१६८ पुरुष र ३६२१ महिला रहेका थिए भने यहाँ १३२४ घरधुरी रहेको थियो। यो हाल बैजनाथ गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- बाँके जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- उचाइ
- 200 m wd
- निर्देशाङ्क
- 28.6333° N, 81.2833° E wd
नजिकका ठाउँहरू
- कर्णाली पुल — 1 km
- लम्की-चुहा नगरपालिका — 9 km
- बलिया, कैलाली — 9 km
- तातोपानी, सुर्खेत — 11 km
- ठुली भेरी नदी — 11 km
- तरङ्गा — 12 km
स्रोतहरू
- Wikipedia (English): Chisapani, Banke · CC BY-SA 4.0
- Wikipedia (Nepali): चिसापानी · CC BY-SA 4.0
- Wikidata item Q5102046 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चिसापानी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chisapani-banke?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख चिसापानी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।