
कर्णाली पुल
Karnali Bridge
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व-पश्चिम राजमार्ग को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यसको निर्माण सन् १९९३ मा पूरा भएको हो। यो तार पुल हो जसको बिचमा ठूलो खम्बा (pylon) हुन्छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस (truss) लाई अड्याइएको हुन्छ। यो ५०० मिटर लामो तथा १० मिटर चौडा छ। बिचको खम्बाको एक भाग तिर ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ। यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ। यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो।
मुख्य तथ्यहरू
- प्रकार
- road bridge, cable-stayed bridge wd
- अवस्थिति
- बर्दिया जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 28.6415° N, 81.2831° E wd
नजिकका ठाउँहरू
- चिसापानी — 1 km
- लम्की-चुहा नगरपालिका — 9 km
- बलिया, कैलाली — 9 km
- ठुली भेरी नदी — 10 km
- तातोपानी, सुर्खेत — 10 km
- तरङ्गा — 11 km
स्रोतहरू
- Wikipedia (English): Karnali Bridge · CC BY-SA 4.0
- Wikipedia (Nepali): कर्णाली पुल · CC BY-SA 4.0
- Wikidata item Q3397000 · CC0 1.0
- Image: Karnali River, Chisapani.jpg by Hopingyousuf (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कर्णाली पुल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/karnali-bridge?lang=ne. Retrieved 4 November 2026.