DigiNepal
लम्की-चुहा नगरपालिका
Rajesh Dhungana · CC BY-SA 4.0

लम्की-चुहा नगरपालिका

Lamkichuha

कैलाली जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

लम्कीचुहा नगरपालिका कैलाली जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा ‍बलिया र चुहा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा प्रतापपुर गाविस यसमा गाभिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
नगरपालिका, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
कैलाली जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
lamkichuhamun.gov.np wd
निर्देशाङ्क
28.6400° N, 81.1900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Lamkichuha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): लम्की-चुहा नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q17007739 · CC0 1.0
  4. Image: Kaal Bhairav Temple Chisapani Lamkichuha Municipility Kailali Nepal Rajesh Dhungana (1).jpg by Rajesh Dhungana (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"लम्की-चुहा नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/lamkichuha?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख लम्की-चुहा नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kaal Bhairav Temple Chisapani Lamkichuha Municipility Kailali Nepal Rajesh Dhungana (1).jpg — Rajesh Dhungana, CC BY-SA 4.0.

← ठाउँहरू