
बर्दिया नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँँकी भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा वाह्य जिल्लाहरूबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 459,900 (2011) wd
- क्षेत्रफल
- 2,025 km² wd
- आधिकारिक वेबसाइट
- ddcbardiya.gov.np wd
- निर्देशाङ्क
- 28.4000° N, 81.3833° E wd
भित्रका ठाउँहरू: बर्दिया जिल्ला
नजिकका ठाउँहरू
- बर्दिया राष्ट्रिय निकुञ्ज — 12 km
- गुलरिया नगरपालिका — 22 km
- भेरी अञ्चल — 22 km
- टीकापुर नगरपालिका — 29 km
- सुर्खेत विमानस्थल — 32 km
- वीरेन्द्रनगर नगरपालिका — 33 km
स्रोतहरू
- Wikipedia (English): Bardiya District · CC BY-SA 4.0
- Wikipedia (Nepali): बर्दिया जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28458 · CC0 1.0
- Image: Bardiya Province5 locator.png by Raju_Babu (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बर्दिया जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bardiya-district?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बर्दिया जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bardiya Province5 locator.png — Raju_Babu, CC BY-SA 4.0.