DigiNepal

सुष्मा कार्की

Sushma Karki

नेपाली चलचित्र अभिनेत्री

Read in English · हिंदी में पढ़ें

सुष्मा कार्की नेपाली चलचित्रकी चर्चित अभेनित्री हुन् । उनले आफ्नो चलचित्र करियरको सुरुवात मेरो एउटा साथी छ चलाचित्रबाट गरेकी हुन् । उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् पछि उनले मोडलिङ्गमा सफलता पाएपछि अभिनय क्षेत्रमा परवेश गरेकी हुन् । थुप्रै फेसन शोमा क्याटवाक गरे पछि सुष्माले म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बर्दिया जिल्ला wd
पेशा
अभिनेता, मोडल wd
सामाजिक सञ्जाल
Facebook wd

स्रोतहरू

  1. Wikipedia (English): Sushma Karki · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुष्मा कार्की · CC BY-SA 4.0
  3. Wikidata item Q16730594 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुष्मा कार्की". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/sushma-karki?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुष्मा कार्की बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व