DigiNepal
बाँके जिल्ला
Raju_Babu · CC BY-SA 4.0

बाँके जिल्ला

Banke District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

बाँके नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ। यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पूर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगन्जको नाका भारत सँग जोडिएको छ। यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौं देखि हरेक धर्म र जातजातिका मानिसहरू मिलेर बसोबास गरी भाइचाराको सन्देश दिनु हो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
603,194 (2011) wd
क्षेत्रफल
2,337 km² wd
आधिकारिक वेबसाइट
ddcbanke.gov.np wd
निर्देशाङ्क
28.0500° N, 81.6167° E wd

भित्रका ठाउँहरू: बाँके जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Banke District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बाँके जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28447 · CC0 1.0
  4. Image: Banke Province5 locator.png by Raju_Babu (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बाँके जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/banke-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाँके जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Banke Province5 locator.png — Raju_Babu, CC BY-SA 4.0.

← ठाउँहरू