DigiNepal
बाँके राष्ट्रिय निकुञ्ज
Hopingyousuf · CC BY-SA 4.0

बाँके राष्ट्रिय निकुञ्ज

Banke National Park

नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज

Read in English · हिंदी में पढ़ें

'बाँके राष्ट्रिय निकुञ्ज ' नेपालको लुम्बिनी प्रदेश बाँके जिल्लामा अवस्थित राष्ट्रिय निकुञ्ज हो। सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको यो निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो राष्ट्रिय निकुञ्जको ३४३ बर्ग कि.मि. मध्यवर्ती क्षेत्र रहेको छ । यो निकुञ्ज चौका को लागि प्रख्यात छ ।,

मुख्य तथ्यहरू

प्रकार
राष्ट्रिय निकुञ्ज wd
अवस्थिति
बाँके जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
550 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
bankenationalpark.gov.np wd
निर्देशाङ्क
28.1911° N, 81.9128° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Banke National Park · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बाँके राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
  3. Wikidata item Q3695702 · CC0 1.0
  4. Image: Banke National Park.jpg by Hopingyousuf (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बाँके राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/banke-national-park?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाँके राष्ट्रिय निकुञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Banke National Park.jpg — Hopingyousuf, CC BY-SA 4.0.

← ठाउँहरू