DigiNepal
नेपालगञ्ज नगरपालिका
Gaurav.aryal · CC BY-SA 4.0

नेपालगञ्ज नगरपालिका

Nepalgunj

नेपालमा रहेको एक उपमहानगरपालिका

Read in English · हिंदी में पढ़ें

नेपालगन्ज उपमहानगरपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्ने नेपालको एक प्रमुख सहर हो। भारतको रुपैडिया सिमाना नजिक पर्ने यो सहर दुई देश बिचको व्यापार सम्बन्धका कारणले पनि महत्त्वपूर्ण छ। २०७१ मङ्सिर १६ मा, साविकका उदयपुर, भवानियापुर, पिप्रहवा, जैसपुर, परस्पुर, इन्द्रपुर, खासकारकाँदो, वसुदेवपुर, मनिकापुर, पुरैना र पुरैनी लगायतका ११ वटा गाविसहरूलाई गाभेर तात्कालीन नेपालगन्ज नगरपालिकाको क्षेत्रविस्तार गरिएको थियो भने २७ फागुन २०७३ मा, यसका क्षेत्रहरू हेरफेर गर्दा इन्द्रपुरलाई जानकी गाउँपालिकामा र साविकको हिरमिनीया गाविस वडा नं. ७ लाई नेपालगन्ज उपमहानगरपालिकामा गाभिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
सहर, border city, उपमहानगरपालिका wd
अवस्थिति
बाँके जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
72,503 (2011) wd
क्षेत्रफल
85.94 km² wd
उचाइ
150 m wd
आधिकारिक वेबसाइट
nepalgunjmun.gov.np wd
निर्देशाङ्क
28.0500° N, 81.6167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Nepalgunj · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नेपालगञ्ज नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1025462 · CC0 1.0
  4. Image: Bageshwori Temple Nepalgunj, Banke.jpg by Gaurav.aryal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नेपालगञ्ज नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/nepalgunj?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नेपालगञ्ज नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bageshwori Temple Nepalgunj, Banke.jpg — Gaurav.aryal, CC BY-SA 4.0.

← ठाउँहरू