
मोहना अन्सारी राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य हुन्। उनी २०७१ मा सदस्य नियुक्त हुनु भएको थियो। उनी एक परिचित मानव अधिकारकर्मी र नेपालको मुस्लिम समुदायको पहिलो महिला वकिल हुन्। २०७५ माघ ७ गते राष्ट्रिय मानवअधिकार आयोगका उनी सहित दुई सदस्यमाथि गम्भीर आरोप लगाउँदै जिम्मेवारी खोसिएको छ । आयोग सदस्य सदस्य मोहना अन्सारी र सुदीप पाठकको जिम्मेवारी खोसिएको हो। अन्सारी आयोग प्रवक्ता र पाठक संरक्षण र अनुसन्धान विभागको जिम्मेवारीमा थिए ।
मुख्य तथ्यहरू
- जन्मस्थान
- नेपालगञ्ज नगरपालिका wd
- नागरिकता
- नेपाल wd
- पेशा
- मानव अधिकार कार्यकर्ता wd
- शिक्षा
- त्रिभुवन विश्वविद्यालय wd
स्रोतहरू
- Wikipedia (English): Mohna Ansari · CC BY-SA 4.0
- Wikipedia (Nepali): मोहना अन्सारी · CC BY-SA 4.0
- Wikidata item Q28829090 · CC0 1.0
- Image: Mohna Ansari.jpg by Iprav33n (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मोहना अन्सारी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/mohna-ansari?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मोहना अन्सारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mohna Ansari.jpg — Iprav33n, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्