DigiNepal

उदयपुर, बाँके

Udayapur, Banke

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

उदयपुर, बाँके नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, बाँके जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३६६७ रहेको थियो जसमध्ये १९१३ पुरुष र १७५४ महिला रहेका थिए भने यहाँ ६७९ घरधुरी रहेको थियो। यो हाल नेपालगन्ज उपमहानगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
बाँके जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.0333° N, 81.6333° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Udayapur, Banke · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): उदयपुर, बाँके · CC BY-SA 4.0
  3. Wikidata item Q6652606 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"उदयपुर, बाँके". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/udayapur-banke?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख उदयपुर, बाँके बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू