DigiNepal

तुलसीपुर नगरपालिका

Tulsipur, Dang

नेपालमा रहेको एक उपमहानगरपालिका

Read in English · हिंदी में पढ़ें

तुलसीपुर नेपालको लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको एक उपमहानगरपालिका हो। यो तीव्र गतिमा विकसित हुँदै गइरहेको एक व्यापारिक सहर हो। यो नगर नेपालको राजधानी काठमाडौँदेखि ४३० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ। भौगोलिक विस्तारको कारण यो उपमहानगरपालिका महाभारत पर्वत शृङ्खलादेखि दक्षिणमा चुरे क्षेत्रसम्म फैलिएर रहेको छ। दाङ जिल्लाको तत्कालिन तुलसीपुर र अमृतपुर गाउँ विकास समितिका सम्पूर्ण वडालाई समेटेर वि.सं. २०४८ चैत्र ३० गते यसलाई नगरपालिका घोषणा गरिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
सहर, उपमहानगरपालिका wd
अवस्थिति
दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
51,537 (2011) wd
क्षेत्रफल
384.63 km² wd
उचाइ
725 m wd
स्थापना
wd
आधिकारिक वेबसाइट
tulsipurmun.gov.np wd
निर्देशाङ्क
28.1311° N, 82.2972° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Tulsipur, Dang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): तुलसीपुर नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1766076 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"तुलसीपुर नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/tulsipur-dang?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख तुलसीपुर नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू