
दाङ जिल्ला नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा जिल्ला हो। दाङ उपत्यका एशियाकै पहिलो ठुलो र विश्वको दोस्रो ठुलो उपत्यका हो। यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश,पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन्। विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिटर उचाइसम्म फैलिएको छ। यो जिल्लाको कूल क्षेत्रफल ३०५९.८१ वर्ग किलोमीटर रहेको छ। यस जिल्लामा कूल २ उपमहानगरपालिका १ नगरपालिका एवम् ७ गाउँपालिका छन्।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 674,993 (2011) wd
- आधिकारिक वेबसाइट
- ddcdang.gov.np wd
- निर्देशाङ्क
- 28.0000° N, 82.2667° E wd
भित्रका ठाउँहरू: दाङ जिल्ला
नजिकका ठाउँहरू
- तुलसीपुर नगरपालिका — 15 km
- घोराही उपमहानगरपालिका — 22 km
- चुरे — 29 km
- बाँके राष्ट्रिय निकुञ्ज — 41 km
- सल्यान जिल्ला — 42 km
- लुम्बिनी प्रदेश — 43 km
स्रोतहरू
- Wikipedia (English): Dang District, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): दाङ जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28066 · CC0 1.0
- Image: World's largest trident(Trishul).jpg by Sarad7777 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दाङ जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dang-district-nepal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दाङ जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: World's largest trident(Trishul).jpg — Sarad7777, CC BY-SA 4.0.