DigiNepal
सिन्धु मल्ल
Singer Sindhu Malla · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सिन्धु मल्ल

Sindhu Malla

गायिका

Read in English

सिन्धु मल्ल नेपाली आधुनिक तथा लोक गायिका हुन् । यिनले आधुनिक, लोक, दोहोरी तथा पप गीत समेत गाएकी छिन् भने चलचित्रका लागि पार्श्व गायन पनि गरेकी छिन्। बाल्यकालदेखि नै गीत गाउन रूचि राख्ने मल्लले २०५८ सालमा गायक बद्री पंगेनीसँग गाएको "ससुरालीमा ख्यालख्यालमा दिल बस्यो कान्छी सालीमा" भन्ने दोहोरी गीतबाट लोकप्रियता हासिल गर्न सुरु गरेकी हुन् फुलमाया गीतबाट व्यावसायिक गायनयात्रा सुरु गरेकि थिइन। पहिलो रेकर्डेड गित रेडियाे नेपालमा रेकर्ड भएको गित "पढ्नु भनेको के हो?" भन्ने रहेको छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
दाङ जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
गायक wd
शिक्षा
रत्न राज्यलक्ष्मी क्याम्पस wd

स्रोतहरू

  1. Wikipedia (English): Sindhu Malla · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिन्धु मल्ल · CC BY-SA 4.0
  3. Wikidata item Q65448985 · CC0 1.0
  4. Image: Sindhu Malla in Nepali Cultural dress (cropped).jpg by Singer Sindhu Malla (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिन्धु मल्ल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/sindhu-malla?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिन्धु मल्ल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sindhu Malla in Nepali Cultural dress (cropped).jpg — Singer Sindhu Malla, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व