डिल्लीबहादुर चौधरी नेपाली काङ्ग्रेसका नेपाली राजनीतिज्ञ र लुम्बिनी सरकारका मुख्यमन्त्री हुन्। उनी लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका छन्। चौधरी सन् २०१७ र २०२२ को प्रदेशसभा निर्वाचनमा दाङ ३ (क) बाट निर्वाचित भएका थिए। उनी यसअघि लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास तथा केन्द्र सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री भइसकेका छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- दाङ जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- राजनीतिज्ञ wd
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
पुरस्कार wd
- Reebok Human Rights Award (1994)
स्रोतहरू
- Wikipedia (English): Dilli Bahadur Chaudhary · CC BY-SA 4.0
- Wikipedia (Nepali): डिल्ली बहादुर चौधरी · CC BY-SA 4.0
- Wikidata item Q44158116 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"डिल्ली बहादुर चौधरी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/dilli-bahadur-chaudhary?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख डिल्ली बहादुर चौधरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्