
गोठी
Gothi, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गोठी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, हुम्ला जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११११ रहेको थियो जसमध्ये ५३७ पुरुष र ५७४ महिला रहेका थिए भने यहाँ १९१ घरधुरी रहेको थियो। यसको साविकका १,२,४,५,६,७,८,९ वडाहरू हाल सर्केगाड गाउँपालिकामा पर्दछ भने ३ नम्बर वडा चङ्खेली गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- हुम्ला जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.4333° N, 81.5167° E wd
नजिकका ठाउँहरू
- बर्दिया राष्ट्रिय निकुञ्ज — 6 km
- भेरी अञ्चल — 10 km
- लेखगाउ — 12 km
- बर्दिया जिल्ला — 14 km
- बारबर्दिया — 15 km
- उत्तरगंगा — 17 km
स्रोतहरू
- Wikipedia (English): Gothi, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोठी · CC BY-SA 4.0
- Wikidata item Q3423757 · CC0 1.0
- Image: Himalayas.jpg by NASA (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोठी". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/gothi-nepal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोठी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Himalayas.jpg — NASA, Public domain.