DigiNepal
बाजुरा जिल्ला
Prabinaidi · CC BY-SA 4.0

बाजुरा जिल्ला

Bajura District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

बाजुरा जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो। यस जिल्लाको सिमाना बझाङ जिल्ला, हुम्ला जिल्ला, मुगु जिल्ला, कालीकोट जिल्ला र अछाम जिल्लासँग जोडिएको छ। यस जिल्लाको क्षेत्रफल २१८८ वर्ग कि.मि. छ। यो जिल्ला प्रशासनिक हिसाबले पहिला २७ गाविस, ९ इलाका, १ निर्वाचन क्षेत्रमा विभक्त थियो। नयाँ विभाजनअनुसार ९ वटा स्थानीय तहमध्ये ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका छन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
जनसंख्या
138,523 (2021) wd
क्षेत्रफल
2,188 km² wd
उचाइ
6,400 m wd
आधिकारिक वेबसाइट
ddcbajura.gov.np wd
निर्देशाङ्क
29.4469° N, 81.4867° E wd

भित्रका ठाउँहरू: बाजुरा जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bajura District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बाजुरा जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28071 · CC0 1.0
  4. Image: Martadi View.jpg by Prabinaidi (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बाजुरा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bajura-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाजुरा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Martadi View.jpg — Prabinaidi, CC BY-SA 4.0.

← ठाउँहरू