
बडिमालिका नगरपालिका
Badimalika
बाजुरा जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बडीमालिका नगरपालिका बाजुरा जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा मार्तडी, जुगाडा र बुढीगङ्गा गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र हेरफेर गर्दा यसको वडा नं १ लाई गौमुल गाउँपालिकामा गाभिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- बाजुरा जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.4579° N, 81.4789° E wd
नजिकका ठाउँहरू
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Badimalika · CC BY-SA 4.0
- Wikipedia (Nepali): बडिमालिका नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q20822699 · CC0 1.0
- Image: Badimalika Peak as seen from Bamta, Bajura, Nepal (cropped).jpg by sigdelsanjog (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बडिमालिका नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/badimalika?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बडिमालिका नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Badimalika Peak as seen from Bamta, Bajura, Nepal (cropped).jpg — sigdelsanjog, CC BY-SA 4.0.