देवराज जोशी एक नेपाली राजनीतिज्ञ तथा सुदूरपश्चिम प्रदेशको वर्तमान प्रदेश प्रमुख हुन्।उनी नेपाली कांग्रेसका सक्रिय सदस्य तथा नेपालको पहिलो संविधान सभामा बाजुराबाट निर्वाचित संविधानसभा सदस्य हुन्। नेपाल सरकारको मन्त्रिपरिषदद्वारा गरिएको सिफारिसको आधारमा नेपालको संविधानको धारा १६३ (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वि.सं. २०७८ कार्तिक २३ मा उनलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको थियो।
मुख्य तथ्यहरू
- जन्मस्थान
- बाजुरा जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- राजनीतिज्ञ wd
- राजनीतिक दल
- नेपाली काँग्रेस wd
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Dev Raj Joshi · CC BY-SA 4.0
- Wikipedia (Nepali): देव राज जोशी · CC BY-SA 4.0
- Wikidata item Q5266393 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"देव राज जोशी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/dev-raj-joshi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख देव राज जोशी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्