
चाँदनी मल्लको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लाको लाना केदारेश्वर गाबिसमा भएको हो। डोटी जिल्लामा जन्म भई हाल राजधानीमा बस्दै आएकी गायिका चाँदनी मल्ल आफ्नो गायन क्षेत्रमा ठूलो फड्को मार्न सफल भएकी छिन्। “ऐसुलु पाक्याका बन” गीतबाट गायनको शुरुवात गरेकी मल्लका हाल दुई दर्जनभन्दा बढी गीतहरु सार्वजनिक भइसकेका छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- डोटी जिल्ला wd
- पेशा
- गायक wd
स्रोतहरू
- Wikipedia (English): चाँदनी मल्ल · CC BY-SA 4.0
- Wikipedia (Nepali): चाँदनी मल्ल · CC BY-SA 4.0
- Wikidata item Q19672327 · CC0 1.0
- Image: Chadani Malla.jpg by Janak Bhatta (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चाँदनी मल्ल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q19672327?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख चाँदनी मल्ल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chadani Malla.jpg — Janak Bhatta, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्