डा. नारायण खड्का भूतपूर्व सहरी विकास मन्त्री हुन् । उदयपुर क्षेत्र नं. १ बाट संविधानसभामा निर्वाचित नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। उहाँले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सल्लाहकार तथा सहयोगी र राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेदारी सम्हालिसक्नुभएको छ। भोजपुरमा जन्मेका डा.खड्काले विद्यार्थी राजनीति मार्फत २०२३ सालमा राजनीतिक यात्रा शुरु गर्नुभएको हो। यस क्रममा विराटनगर र काठमाडौंमा उहाँ पटक पटक पक्राउ पर्नुभएको छ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- परराष्ट्र मन्त्री (नेपाल) (22 सेप्टेम्बर 2021 – 26 डिसेम्बर 2022 · वि.सं. ५ असोज २०७८ – ११ पुष २०७९)
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Narayan Khadka · CC BY-SA 4.0
- Wikipedia (Nepali): डा. नारायण खड्का · CC BY-SA 4.0
- Wikidata item Q13181537 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"डा. नारायण खड्का". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/narayan-khadka?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख डा. नारायण खड्का बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्