
ढिकुरपोखरी
Dhikur Pokhari
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ढिकुरपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७३१८ रहेको थियो जसमध्ये ३२८८ पुरुष र ४०३० महिला रहेका थिए भने यहाँ १८८० घरधुरी रहेका थिए। अधिकारीडाँडा, नाउँडाँडा, सिम्पाली, फल्लापानी, दारेगौंडा, काँडे ,पाउँदुर,सेराचौर, रयाले आदि यस गाविसका प्रमुख गाउँहरू हुन् । यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल पाउँदुरकोट रहेको छ भने नाउँडाँडा भ्यु टप, चाकलडाँडा आदि प्राकृतिक एवम् पर्यटकीय स्थलहरू हुन् । यो हाल अन्नपूर्ण गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2800° N, 83.8500° E wd
नजिकका ठाउँहरू
- धम्पुस — 3 km
- भदौरे तमागी — 3 km
- कास्कीकोट — 5 km
- धिताल गाविस — 5 km
- सल्यान — 6 km
- चित्रे — 7 km
स्रोतहरू
- Wikipedia (English): Dhikur Pokhari · CC BY-SA 4.0
- Wikipedia (Nepali): ढिकुरपोखरी · CC BY-SA 4.0
- Wikidata item Q630731 · CC0 1.0
- Image: Naudanda.jpg by Apazo (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ढिकुरपोखरी". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/dhikur-pokhari?lang=ne. Retrieved 8 November 2026.
पुष्पकमल दाहाल