DigiNepal
कास्की जिल्ला
Kalyan8900 · CC BY-SA 4.0

कास्की जिल्ला

Kaski District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

कास्की जिल्ला नेपालको गण्डकी प्रदेशमा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला अन्नपूर्ण हिमशृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम पोखरा हो। राजधानी काठमाडौँ देखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
गण्डकी प्रदेश (province of Nepal) wd
जनसंख्या
600,051 (2011) wd
क्षेत्रफल
2,017 km² wd
आधिकारिक वेबसाइट
ddckaski.gov.np wd
निर्देशाङ्क
28.3333° N, 84.0000° E wd

भित्रका ठाउँहरू: कास्की जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kaski District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कास्की जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28436 · CC0 1.0
  4. Image: BegnasLake.jpg by Kalyan8900 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कास्की जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kaski-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कास्की जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: BegnasLake.jpg — Kalyan8900, CC BY-SA 4.0.

← ठाउँहरू