
बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो। यो ताल पोखराको दोस्रो र नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ। लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. रहेको छ। यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको ४.७% र सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ। ७.५ देखि १०.६ मिटर गहिराइ भएको यस तालमा बि.स. २०४४ सालमा बाँधबाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ। यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- तलाउ wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 3.28 km² wd
- उचाइ
- 686 m wd
- निर्देशाङ्क
- 28.1717° N, 84.1000° E wd
नजिकका ठाउँहरू
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल — 9 km
- गण्डकी प्रदेश — 11 km
- यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना — 12 km
- पोखरा — 12 km
- पोखरा विमानस्थल — 12 km
- सराङकोट — 15 km
स्रोतहरू
- Wikipedia (English): Begnas Lake · CC BY-SA 4.0
- Wikipedia (Nepali): बेगनास ताल · CC BY-SA 4.0
- Wikidata item Q3451677 · CC0 1.0
- Image: Begnas Lake Pokhara.jpg by Mithunkunwar9 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बेगनास ताल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/begnas-lake?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बेगनास ताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Begnas Lake Pokhara.jpg — Mithunkunwar9, CC BY-SA 4.0.