DigiNepal
पोखरा विश्वविद्यालय
Anup Sadi · CC BY-SA 4.0

पोखरा विश्वविद्यालय

Pokhara University

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पोखरा विश्वविद्यालय नेपालको पश्चिमाञ्चलको पोखरा शहरमा अवस्थित विश्वविद्यालय हो । यो विश्वविद्यालय सन् १९९६मा स्थापित भएको हो । हाल यस विश्वविद्यालयमा ४९०० विद्यार्थी अध्यनरत छन् । यो विश्वविद्यालयमा चार आंगिक र देशभर पचासभन्दा बढी संबन्धन प्राप्त महाविद्यालयहरू रहेका छन ।

मुख्य तथ्यहरू

प्रकार
विश्वविद्यालय wd
अवस्थिति
पोखरा (big city) › कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
स्थापना
wd
आधिकारिक वेबसाइट
pu.edu.np wd
निर्देशाङ्क
28.1473° N, 84.0822° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Pokhara University · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पोखरा विश्वविद्यालय · CC BY-SA 4.0
  3. Wikidata item Q3630498 · CC0 1.0
  4. Image: Pokhara University.jpg by Anup Sadi (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पोखरा विश्वविद्यालय". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/pokhara-university?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पोखरा विश्वविद्यालय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pokhara University.jpg — Anup Sadi, CC BY-SA 4.0.

← ठाउँहरू