
रुपा ताल
Rupa Lake
नेपालमा रहेको एक ताल
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिका(पोखरा महानगर पालिकामा गाभिएर हाल अस्तित्वमा नरहेको)को कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ओगटेको छ । ४.५ देखि ६.०मिटरसम्म गहिराइ भएको यस तालको वर्तमान अवस्था चिन्ताजनक छ । यो ताल नगरपालिकाको वडा नं. १०, ११, १४ र रुपाकोट गाविसको सिमानाभित्र अवस्थित छ ।
मुख्य तथ्यहरू
- प्रकार
- तलाउ wd
- निर्देशाङ्क
- 28.1486° N, 84.1111° E wd
नजिकका ठाउँहरू
- रूपाकोट — 2 km
- बेगनास ताल — 3 km
- पोखरा विश्वविद्यालय — 3 km
- दिपाङ ताल — 5 km
- देउराली — 7 km
- माझठाना — 7 km
स्रोतहरू
- Wikipedia (English): Rupa Lake · CC BY-SA 4.0
- Wikipedia (Nepali): रुपा ताल · CC BY-SA 4.0
- Wikidata item Q3451065 · CC0 1.0
- Image: Rupa Lake & paddy fields.jpg by Chandrackd (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रुपा ताल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rupa-lake?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रुपा ताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rupa Lake & paddy fields.jpg — Chandrackd, CC BY-SA 4.0.