DigiNepal
देउराली
Roman Raghu Shrestha · CC BY-SA 4.0

देउराली

Deurali, Kaski

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

देउराली, कास्की नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३७३ रहेको थियो जसमध्ये १०१७ पुरुष र १३५६ महिला रहेका थिए भने यहाँ ६४८ घरधुरी रहेको थियो। देउराली गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू कालिका मन्दिर, शिवको मन्दिर आदि रहेका छन् भने कालिका वनभोज स्थल, भ्युटावर रिपश्वाराकोट आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन्। यो हाल रुपा गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1167° N, 84.1667° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Deurali, Kaski · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): देउराली · CC BY-SA 4.0
  3. Wikidata item Q5266165 · CC0 1.0
  4. Image: Ganesh himal from deurali.jpg by Roman Raghu Shrestha (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"देउराली". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/deurali-kaski?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख देउराली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ganesh himal from deurali.jpg — Roman Raghu Shrestha, CC BY-SA 4.0.

← ठाउँहरू