DigiNepal

थुम्की

Thumki

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

थुम्की नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.1500° N, 84.1900° E wd

परिचय

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३२८ रहेको थियो जसमध्ये १५०० पुरुष र १८२८ महिला रहेका थिए भने यहाँ ८२८ घरधुरी रहेको थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू जटेश्वरको मन्दिर, चण्डीस्थान मन्दिर आदि रहेका छन भने फल्याङ्गकोट दरबार, चण्डीस्थान डाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन। यो हाल रूपा गाउँपालिकामा पर्दछ।

यसको साविकका १-५ नम्बर वडाहरू वडाहरू रुपा गाउँपालिकाको वडा नम्बर १ हो भने ६-९ वडाहरू वडा नम्बर २ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Thumki · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): थुम्की · CC BY-SA 4.0
  3. Wikidata item Q3428437 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"थुम्की". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/thumki?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख थुम्की बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू