
करापुटार नगरपालिका
Karaputar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मध्यनेपाल नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा जिता, तान्द्राङ टक्सार, रम्घा, सूर्यपाल र समीभञ्ज्याङ गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर मध्यनेपाल नगरपालिका घोषणा गरेको थियो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा साविकका बाँग्रे, भोर्लेटार, इशानेश्वर र करापु गाविसहरू मिलेर बनेको करापुटार नगरपालिका र नेटा गाविसलाई पनि यसमा गाभिएको थियो। मध्यनेपाल नगरपालिकाको केन्द्र रम्घा गाउँ विकास समितिको दुईपिपल बजारमा रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू, गाउँ wd
- अवस्थिति
- लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.1598° N, 84.2217° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Karaputar · CC BY-SA 4.0
- Wikipedia (Nepali): करापुटार नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q21055264 · CC0 1.0
- Image: NepalLamjungDistrictmap.png by United Nations (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"करापुटार नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/karaputar?lang=ne. Retrieved 4 November 2026.