हंसपुर
Hansapur, Kaski
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हंसपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लापर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू स्याक्लुङ कोट, लिप्यानी, रामकोट, भुमेस्थान, देउराली मन्दिर, औतारी माईको स्थान, सरस्वती मन्दिर आदि हुन भने इन्द्र गुफा प्राकृतिक पर्यटकीय स्थल हो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३,६३५ रहेको थियो जसमध्ये १,५८१ पुरुष र २,०५४ महिला रहेका थिए भने यहाँ ९६३ घरधुरी रहेको थियो। यसको साविकका वडाहरू हाल रुपा गाउँपालिकामा पर्दछ भने (५,८) वडाहरू मादी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- facebook.com/gautam.shrestha65?notif_t=page_new_likes wd
- निर्देशाङ्क
- 28.1900° N, 84.1800° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Hansapur, Kaski · CC BY-SA 4.0
- Wikipedia (Nepali): हंसपुर · CC BY-SA 4.0
- Wikidata item Q5650953 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हंसपुर". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/hansapur-kaski?lang=ne. Retrieved 7 November 2026.