DigiNepal

माझठाना

Majhthana

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

माझठाना नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २९९३ रहेको थियो जसमध्ये १२५४ पुरुष र १७३९ महिला रहेका थिए भने यहाँ ८३३ घरधुरी रहेको थियो। हरिहर गुफा यहाँको प्राकृतिक पर्यटकीय स्थल हो। यसको साविकका (१,४-९) वडाहरू पोखरा महानगरपालिकामा पर्दछ भने (२,३) वडाहरू मादी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2100° N, 84.1200° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Majhthana · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): माझठाना · CC BY-SA 4.0
  3. Wikidata item Q7210847 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"माझठाना". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/majhthana?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख माझठाना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू