DigiNepal

कालीका

Kalika, Kaski

कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो।

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कालिका, कास्की नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू कालिका मन्दिर, ठूलाकोट भैरवस्थान, सुनपदेली शिवमन्दिर आदि हुन भने ठूलाकोट, देउमाडीडाँडा, तम्लेकडाँडा र थामडाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८८० रहेको थियो जसमध्ये १७४५ पुरुष र २१३५ महिला रहेका थिए भने यहाँ १०२६ घरधुरी रहेको थियो। यसको साविकका (१-५) वडाहरू पोखरा महानगरपालिकामा पर्दछ भने (६-९) वडाहरू मादी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2300° N, 84.0700° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kalika, Kaski · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कालीका · CC BY-SA 4.0
  3. Wikidata item Q6352640 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कालीका". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/kalika-kaski?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कालीका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू