DigiNepal
मौजा
Sonalyadav1234 · CC BY-SA 4.0

मौजा

Mauja

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मौजा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३९९ रहेको थियो जसमध्ये ६३३ पुरुष र ७६६ महिला रहेका थिए भने यहाँ ३७९ घरधुरी रहेको थियो। यस गाविसमा रहेको विजयपुरकोट ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो भने घामडाँडा गुफा, झोकाको डाँडा, मुच्केडाँडा, दोभान छहरा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्। । यो हाल पोखरा महानगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2700° N, 84.0400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mauja · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मौजा · CC BY-SA 4.0
  3. Wikidata item Q3424665 · CC0 1.0
  4. Image: Mauja.jpg by Sonalyadav1234 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मौजा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/mauja?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मौजा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mauja.jpg — Sonalyadav1234, CC BY-SA 4.0.

← ठाउँहरू