अर्मला
Armala
कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अर्मला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू अर्मलाकोट मन्दिर, झाङकोट, भुमे स्थान, बौद्घ गुम्बा, लक्ष्मीनारायण मन्दिर, कालभैरवी रहेका छन भने अर्मलाकोट-झ्याङकोट, चोडेडाँडा, ढिकीडाँडा, -पाराग्लाईडिङ), कुट गुफा, सिप्लेकुना गुफा र नौधारे छहरा प्राकृतिक पर्यटकीय स्थलहरू हुन्। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३२८ रहेको थियो जसमध्ये २३७६ पुरुष र २९५२ महिला रहेका थिए भने यहाँ १३३६ घरधुरी रहेको थियो। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 36.01 km² wd
- निर्देशाङ्क
- 28.2900° N, 84.0100° E wd
नजिकका ठाउँहरू
- भलाम — 3 km
- महेन्द्र गुफा — 4 km
- मौजा — 4 km
- पुरन्चौर — 4 km
- लामाचौर — 4 km
- चमेरा गुफा, पोखरा — 4 km
स्रोतहरू
- Wikipedia (English): Armala · CC BY-SA 4.0
- Wikipedia (Nepali): अर्मला · CC BY-SA 4.0
- Wikidata item Q3417071 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अर्मला". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/armala?lang=ne. Retrieved 4 November 2026.