DigiNepal

आर्वाविजय

Arba Vijaya

कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो।

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

आर्वाविजय नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू आर्वाविजय प्रभु बसेको स्थान, रतन पाण्डेको मन्दिर, सुनपदाली शिवालय मन्दिर, चण्डीको स्थान रहेका छन भने झुप्पीको चौतारा र मडी प्राकृतिक पर्यटकीय स्थलहरू हुन। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३,९२३ रहेको थियो जसमध्ये १,७८२ पुरुष र २,१४१ महिला रहेका थिए भने यहाँ ९६३ घरधुरी रहेको थियो। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2400° N, 84.0400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Arba Vijaya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): आर्वाविजय · CC BY-SA 4.0
  3. Wikidata item Q3425494 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"आर्वाविजय". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/arba-vijaya?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख आर्वाविजय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू