DigiNepal
काँहु
Michelle Welsch · CC BY-SA 3.0

काँहु

Kahun, Nepal

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

काँहु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू देउराली मन्दिर, चण्डी मन्दिर, राधाकृष्ण मन्दिर, र्सर्वेश्वर महादेव मन्दिर, कालिका मन्दिर, सन्तानेश्वर मन्दिर, मणी शिवालय मन्दिर, काँहू बौद्घ गुम्बा, काँहू धरहरा आदि रहेका छन भने देउराली क्षेत्र, नयाँ पोखरी (माछापुच्छ्रे हिमाल दर्शन क्षेत्र) आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2300° N, 84.0100° E wd

परिचय

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३७८ रहेको थियो जसमध्ये १११९ पुरुष र १२५९ महिला रहेका थिए भने यहाँ ५७४ घरधुरी रहेको थियो। यो हाल पोखरा महानगरपालिकामा पर्दछ।

यो पोखरा महानगरपालिकाको वडा नम्बर ११ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kahun, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): काँहु · CC BY-SA 4.0
  3. Wikidata item Q6347263 · CC0 1.0
  4. Image: Kahun, Kaski, Pokhara.jpg by Michelle Welsch (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"काँहु". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kahun-nepal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख काँहु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kahun, Kaski, Pokhara.jpg — Michelle Welsch, CC BY-SA 3.0.

← ठाउँहरू