पोखरा उपत्यका
Pokhara Valley
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पोखरा उपत्यका मध्य नेपालमा पर्दछ। यसलाई सेती उपत्यका पनि भन्ने गरिन्छ। नेपालकै दोस्रो ठुलो नगरको रूपमा रहेको पोखरा लेखनाथ महानगरपालिका र ४ वटा गाउँपालिका समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर, कोत्रे लगायतका खोलाहरू सेती नदीको जलधारामा मिसिएर उपत्यका बाहिर निस्कन्छन्। पोखरा उपत्यका तालहरूको दृष्टिकोणले पनि धनी उपत्यका हो। यहाँ फेवा ताल, बेगनास ताल, रूपा ताल खास्टे ताल लगायतका ठुला तथा मैदी दिपाङ, कमलपोखरी लगायतका साना तालहरू यो उपत्यका भित्रै रहेका छन्।
मुख्य तथ्यहरू
- प्रकार
- उपत्यका wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2333° N, 83.9833° E wd
नजिकका ठाउँहरू
- अर्चलबोट — 0 km
- विन्ध्यवासिनी मन्दिर — 1 km
- सराङकोट — 2 km
- पोखरा — 3 km
- काँहु — 3 km
- गण्डकी प्रदेश — 3 km
स्रोतहरू
- Wikipedia (English): Pokhara Valley · CC BY-SA 4.0
- Wikipedia (Nepali): पोखरा उपत्यका · CC BY-SA 4.0
- Wikidata item Q7208644 · CC0 1.0
- Image: Bindabasini temple pokhara.JPG by Dhurba Gurung (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पोखरा उपत्यका". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/pokhara-valley?lang=ne. Retrieved 8 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पोखरा उपत्यका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bindabasini temple pokhara.JPG — Dhurba Gurung, CC BY-SA 4.0.