DigiNepal
सिल्दुजूरे
Sonalyadav1234 · CC BY-SA 4.0

सिल्दुजूरे

Sildujure

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सिल्दुजूरे नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला अवस्थित एक गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.3100° N, 84.0600° E wd

परिचय

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २४९४ रहेको थियो जसमध्ये ११५३ पुरुष र १३४१ महिला रहेका थिए भने यहाँ ५७० घरधुरी रहेको थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू सिल्दु मन्दिर, मैपुलपोखरी नयाँ मन्दिर आदि हुन भने घडेरीडाँडा, थाक डाँडा, तप्राङ मैदान आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन्। यो हाल मादी गाउँपालिकामा पर्दछ।

यसको साविकका १-५ नम्बर वडाहरू वडाहरू मादी गाउँपालिकाको वडा नम्बर ६ हो भने ६-९ वडाहरू वडा नम्बर ७ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sildujure · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिल्दुजूरे · CC BY-SA 4.0
  3. Wikidata item Q3425325 · CC0 1.0
  4. Image: Sildujure.jpg by Sonalyadav1234 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिल्दुजूरे". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/sildujure?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिल्दुजूरे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sildujure.jpg — Sonalyadav1234, CC BY-SA 4.0.

← ठाउँहरू