DigiNepal

थुमाकोडाँडा

Thumakodada

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

'थुमाकोडाँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २७६५ रहेको थियो जसमध्ये १२२९ पुरुष र १५३६ महिला रहेका थिए भने यहाँ ६३४ घरधुरी रहेको थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल याञ्जाकोट गुरुङ बस्ती रहेको छ भने थुमाकोडाँडा थुमबाट हिमालको दृश्यावलोकन गर्न सकिने भएकोले यो एक प्राकृतिक पर्यटकीय स्थल पनि हो। यो हाल मादी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2600° N, 84.1000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Thumakodada · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): थुमाकोडाँडा · CC BY-SA 4.0
  3. Wikidata item Q3425517 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"थुमाकोडाँडा". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/thumakodada?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख थुमाकोडाँडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू