सैमराङ
Saimarang
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सैमराङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११७१ रहेको थियो जसमध्ये ५१७ पुरुष र ६५४ महिला रहेका थिए भने यहाँ ३०९ घरधुरी रहेको थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भगवती मन्दिर, लम्तरी माई आदि हुन भने लम्तरी लेक यहाँको प्राकृतिक पर्यटकीय स्थल हो। यो हाल मादी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2600° N, 84.1300° E wd
नजिकका ठाउँहरू
- भाचोक — 2 km
- थुमाकोडाँडा — 3 km
- मिजुरेडाँडा — 5 km
- माझठाना — 6 km
- कालीका — 7 km
- सिल्दुजूरे — 9 km
स्रोतहरू
- Wikipedia (English): Saimarang · CC BY-SA 4.0
- Wikipedia (Nepali): सैमराङ · CC BY-SA 4.0
- Wikidata item Q3423119 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सैमराङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/saimarang?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सैमराङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।