भाचोक
Bhachok
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भाचोक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५११ रहेको थियो जसमध्ये ६९७ पुरुष र ८१४ महिला रहेका थिए भने यहाँ ३७८ घरधुरी रहेको थियो। यस गाविसमा चेबाङ, छेबाङ गुम्बा आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन भने लम्तरी लेक यहाँको प्राकृतिक पर्यटकीय स्थल हो। यो हाल मादी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.2500° N, 84.1500° E wd
नजिकका ठाउँहरू
- सैमराङ — 2 km
- मिजुरेडाँडा — 4 km
- थुमाकोडाँडा — 5 km
- माझठाना — 5 km
- हंसपुर — 7 km
- गिलुङ — 8 km
स्रोतहरू
- Wikipedia (English): Bhachok · CC BY-SA 4.0
- Wikipedia (Nepali): भाचोक · CC BY-SA 4.0
- Wikidata item Q4900498 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भाचोक". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhachok?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भाचोक बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।