DigiNepal

मिजुरेडाँडा

Mijuredanda

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मिजुरेडाँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
कास्की जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.2700° N, 84.1800° E wd

परिचय

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३७८७ रहेको थियो जसमध्ये १७४३ पुरुष र २०४४ महिला रहेका थिए भने यहाँ ९०७ घरधुरी रहेको थियो। कुटी, बौद्ध विहार, शिवालय मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने नागीधार यहाँको प्राकृतिक पर्यटकीय स्थल हो। यो हाल मादी गाउँपालिकामा पर्दछ।

यसको साविकका १-४ नम्बर वडाहरू वडाहरू मादी गाउँपालिकाको वडा नम्बर ८ हो भने ५-९ वडाहरू वडा नम्बर ९ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mijuredanda · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मिजुरेडाँडा · CC BY-SA 4.0
  3. Wikidata item Q6845490 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मिजुरेडाँडा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/mijuredanda?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मिजुरेडाँडा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू