
दिपाङ ताल
Dipang Lake
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दिपाङ ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो । लेखनाथ नगपालिकाको चौथौ ठूलो तालको रूपमा यस तालको क्षेत्रफल ८.९८ हेक्टर रहेको छ । यस तालले नगरपालिकाको कुल क्षेत्रफलको ०.११% र ताल क्षेत्रको१.९५% भाग ओगटेको छ। यस नगरपालिकाको ६नं वडाभित्र सीमाबद्ध भएको यस तालको पूर्वमा रुपा, बेगनास, मैदी ताल र उतरपश्चिममा गुँदे, न्युरेनी, खाष्टे ताल रहेका छन्। यो ताल बेगनास, रुपा र खाष्टे तालभन्दा क्रमश:४१.५४,१२.८०,१.५१गुणाठूलो र गुँदे, न्युरेनी, मैदी तालभन्दा क्रमश:१.८०,३.१७,७.६७ गुणासानो छ । योताल पनि जलाधार क्षेत्रको भू-क्षयको शिकार भन्दा सीमा अतिक्रमण र जालोको समस्याबाट ग्रसित छ । क्रमश: तालको आकार घट्दै गएबाट तालको वास्तविक अवस्थाको संरक्षण र उपयोगिता मुलक कार्यहरूको मजबुतिकरण पनि घट्दैगएको देखिन्छ । यसतालमा पनि मत्स्य पालन उत्पादन व्यवसाय शुन्य अवस्थामा रहेको छ ।
मुख्य तथ्यहरू
- प्रकार
- तलाउ wd
- निर्देशाङ्क
- 28.1800° N, 84.0690° E wd
नजिकका ठाउँहरू
- खास्टे ताल — 2 km
- बेगनास ताल — 3 km
- पोखरा विश्वविद्यालय — 4 km
- रुपा ताल — 5 km
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल — 5 km
- कालीका — 6 km
स्रोतहरू
- Wikipedia (English): Dipang Lake · CC BY-SA 4.0
- Wikipedia (Nepali): दिपाङ ताल · CC BY-SA 4.0
- Wikidata item Q18351223 · CC0 1.0
- Image: Dipang Lake sandesh.jpg by Sandesh9 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दिपाङ ताल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dipang-lake?lang=ne. Retrieved 5 November 2026.