DigiNepal

श्याम्घा

Syamgha

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

श्याम्घा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, तनहुँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४८९३ रहेको थियो जसमध्ये २०९६ पुरुष र २७९७ महिला रहेका थिए भने यहाँ १२६३ घरधुरी रहेको थियो। यो हाल व्यास नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
28.0726° N, 84.2173° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Syamgha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): श्याम्घा · CC BY-SA 4.0
  3. Wikidata item Q7659456 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"श्याम्घा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/syamgha?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख श्याम्घा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू